Admin Login

शुक्लागण्डकी नगरपालिका, नगर कार्यपालिकाको कार्यालय गण्डकी प्रदेश, तनहुँ, नेपाल डिजिटल प्रोफाईल सिस्टम

  • 977065-414018, 065-414305
  • info@shuklagandakimun.gov.np
  • गृह पृष्ठ
  • परिचय
  • चिनारी
  • संस्थागत बिबरण
२. वडाको चिनारी
२.१ भौगोलिक स्थान

१) समुद्र सतहदेखि उचाईः ४३० मी. माग्दे खोला देखि १३०५ मी. दगाम कोटडाडा २) क्षेत्रफल: १६५ वर्ग कि.मी. ३) सिमाना : पूर्व-म्याग्दे गाउपालिका र ब्यास नगरपालिका, पश्चिम: स्यांग्जा जिल्ला, उत्तर-कास्की र स्यांग्जा जिल्ला, दक्षिण-भिमाद नगरपालिका र म्याग्दे गाउपलिका ४) स्थिति: देशान्तर : - पूर्व देखी - पूर्वी देशान्तर सम्म अक्षांसः - उत्तर देखी -उत्तरी

२.२ ऐतिहासिक पहिचान नामांकन

पौराणिक भाषामा सेतीगण्डकीलाई शुक्लागण्डकी भनिएको जसको अर्थ सफा, चम्किलो र उदयमान भन्ने हुन्छ । यस नगरपालिकाको मध्य भागबाट सेती गण्डकी बगेको हुनाले नगरपालिकाको नामाकरण शुक्लागण्डकी राखिएको हो ।

२.३ राजनीतिक स्थिति

राजनैतिक एवं प्रशासनिक विभाजनः प्रदेश: ४ नं प्रदेश जिल्लाः तनहूँ निर्वाचन क्षेत्रः क्षेत्र नं २ वडा संख्याः १२ वडा टोल संख्याः १९२

२.४ धरातलीय अवस्था

धरातलीय अवस्था

२.५ प्राकृतिक सम्पदा

प्राकृतिक सम्पदा

२.६ सांस्कृतिक उत्कृष्टता

सांस्कृतिक उत्कृष्टता

२.७ विकास सम्भावनाहरू

विकास सम्भावनाहरू

२.८ सदस्यता उत्पाद

सदस्यता उत्पाद

२.९ मानव विकास सूचकांक

मानव विकास सूचकांक

  • गृह पृष्ठ
  • चिनारी